समाचार

कांग्रेसले थाल्याे ‘प्राकृतिक स्रोत मीमांसा’ कार्यक्रम

News Image

१९ साउन, काठमाडौं । नेपाली कांग्रेसको प्राकृतिक स्रोत विभागले प्राकृतिक स्रोत मीमांसा कार्यक्रम सुरु गरेको छ । ‘जडीबुटी विशेष : बालीदेखि बजार’सम्म शीर्षकमा प्राकृतिक स्रोत मीमांसाको पहिलो कार्यक्रम विभागले गरेको हो । कार्यक्रममा जडीबुटी क्षेत्रको उत्पादन, संकलन, प्रशोधन र बजार प्रवर्द्धनका विषयमा गहन छलफल भएको आयोजकले जनाएको छ । जडीबुटी किसान, संकलक, निजी औषधि उत्पादक, […]

TOP