शिरीष फूल भ्रमर चुम्बनमै ओइली झर्छ । पारिजातको चर्चित उपन्यास ‘शिरीषको फूल’ (२०२२) को भूमिकामा माथि उल्लिखित हाइकु संलग्न छ । जसका रचनाकार थिए– शङ्कर लामिछाने । भनिन्छ, यो हाइकुले उपन्यासको सबै मर्म बोकेको छ । एक अर्थले यो पनि शिरीषको फूलमाथिको रचनात्मक सिर्जना थियो । उपन्यास निस्केको ६० वर्ष भइसकेको छ । यो अवधिमा […]