समाचार

हरेक कम्पनीका सेयरमा दुई आइजिन, सीडीएससीको प्रस्तावित निर्देशिकामा के छ ?

News Image

१९ साउन, काठमाडौं । अब हरेक कम्पनीका सेयरलाई दुई किसिमको धितोपत्र पहिचान नम्बर (आइजिन) प्रदान गरिने भएको छ । सीडीएस एण्ड क्लियरिङले धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाएको ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका २०८२’मा सो विषय समेटिएको छ । हाल  बोर्डमा छलफल भइरहेको छ। यो निर्देशिकाका केही भाषालाई मात्रै संशोधन गर्दै बोर्डले स्वीकृति गर्ने तयारी गरेको […]

TOP