समाचार

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान नियमावली जारी

News Image

१९ साउन, काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति नियमावली, २०८२’ जारी गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग तथा आवश्यकतालाई ध्यानमा राख्दै दक्ष, प्रतिस्पर्धी, सीपयुक्त र उद्यमशील जनशक्ति उत्पादन गर्न नियमावली जारी गरेको हो । नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ को नियम ४(२) बमोजिम, मन्त्रिस्तरीय […]

TOP