समाचार

माओवादीमा अब नेतृत्वका विरूद्ध बोल्न नपाइने

News Image

‘विधि, पद्धति र पार्टी अनुशासन विपरीत गएर नेतृत्वका विरूद्ध जथाभावी बोल्ने क्रम बढ्यो,’ गजुरेलले भने, ‘नेताहरूलाई त्यसरी नबोल्न सचेत गराउने निर्णय बैठकबाट भएको छ । जनार्दनजीलाई पनि सचेत गराइएको छ ।’

TOP