समाचार

टप १० ब्रोकरबाट खरिदभन्दा बिक्री बढी

News Image

१९ साउन, काठमाडौं । सोमबार सेयर बजारमा कुल १० अर्ब ८२ करोडको कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३६ प्रतिशत हो । टप १० ब्रोकर कम्पनीमार्फत यस दिन कुल ३ अर्ब ८७ करोडको धितोपत्र खरिद हुँदा ३ अर्ब ९३ करोडको बिक्री भयो । टप १० ब्रोकरमध्ये ७ मार्फत बिक्री धेरै […]

TOP