१९ साउन, काठमाडौं । सोमबार सार्वजनिक १२ कक्षाको नतिजा अनुसार ३८.८३ प्रतिशत अर्थात् १ लाख ५३ हजार ८८२ जना विद्यार्थी ननग्रेडेड भएका छन् । ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएकोमा उक्त संख्यामा विद्यार्थी ननग्रेडेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । सार्वजनिक नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय […]