समाचार

टप एण्ड टी-२० खेल्ने नेपाली टोली घोषणा, मल्ल राष्ट्रिय टोलीमा फर्किए

News Image

१९ साउन, काठमाडौं । आउँदो अगस्ट १४ देखि २४ सम्म अस्ट्रेलियाको डार्विनमा आयोजना हुने टप एण्ड टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। यसपटकको टोलीमा कुशल मल्लको पुनरागमन भएको छ । उनी यसअघि स्टकल्याण्ड टूरका लागि टोलीमा अटाएका थिएनन् । टप एण्डको प्रदर्शनबाट उनलाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नेगरी नै टोलीमा पुन: स्थान बनाउने […]

TOP