समाचार

राजावादी प्रदर्शन : थुनामा रहेका थप ३ जनालाई पनि धरौटीमा छाड्ने आदेश

News Image

१९ साउन, काठमाडौं । १५ चैतमा भएको हिंसात्मक राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका थप ३ जनालाई पनि धरौटीमा छाड्न आदेश भएको छ । उच्च अदालतका न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले दुर्गा प्रसाईंसँगै अरू ३ जनालाई पनि धरौटीमा छाड्न आदेश दिएको हो । प्रसाईंलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको […]

TOP