समाचार

एमएफएन च्याम्पियन रवीन्द्र स्वदेश फर्किए, विमानस्थलमा भव्य स्वागत

News Image

१९ साउन, काठमाडौं । म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाट स्वदेश फर्किएका छन् । भारतीय फाइटर चुनरेङ कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियनसिप टाइटल जितेका रवीन्द्र सोमबार स्वदेश फर्किएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो । ऐतिहासिक जित निकालेका उनी एमएफएनको च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर […]

TOP