समाचार

वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवाद समाधानका लागि डाकियो सर्वपक्षीय बैठक

News Image

वीरगन्ज । वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवादलाई समाधान गर्नका लागि सर्वपक्षीय बैठक डाकिएको छ । हनुमान जयन्तीको अवसरमा हिजो निकालिएको शोभायात्राका क्रममा भएको विवादलाई समाधान गर्नका लागि  सर्वदलीय बैठक डाकिएको हो ।  जिल्ला प्रशासन

TOP