समाचार

संवैधानिक इजलासमा एकाएक किन आयो ‘गोलाप्रथा’को प्रस्ताव ?

News Image

केही महिनायता संवैधानिक इजलासमा राय बाझिने क्रम बढेको र न्यायिक नेतृत्वकै राय अल्पमतमा परेपछि प्रधानन्यायाधीशले एकाएक अघि सारेको गोलाप्रथाको प्रस्तावले वरिष्ठ न्यायाधीशहरूलाई आक्रोशित बनाएको छ ।

TOP