समाचार

‘कमेडी नाइट विथ च्याम्पियन्स’को कमब्याक लुक्समा यस्तो देखिए मेक्सम

News Image

काठमाडौं । करिब चार महिनापछि कमेडियन मेक्सम गौडेल टेलिभिजन कार्यक्रममा फर्किएका छन् । उनी ‘कमेडी नाइट विथ च्याम्पियन्स’को १९ औं एपिसोडमार्फत दर्शकमाझ पुनः देखिएका हुन् । कार्यक्रमको हालै सार्वजनिक भएको ट्रेलरमा उनी ‘आफ्नै गाउँ फर्कि आएँ’ भन्दै प्रस्तुत छन् । यद्यपि, गौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको नयाँ फोटोमा भने उनी परम्परागत तीज पहिरनमा देखिएका […]

TOP