समाचार

युरेनियम प्रशोधन हाम्रो अधिकार हो : इरान

News Image

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बकाईले सोमबार पत्रकार सम्मेलनमा भने, 'कुनै पनि सम्भावित वार्तामा, अमेरिकाले इरानका शान्तिपूर्ण आणविक स्थापनामाथि गरेको सैनिक आक्रमणको जवाफदेही र क्षतिपूर्ति माग मुख्य विषय बन्नेछ।'

TOP