समाचार

पलेशा र विजयलाई वर्ष उत्कृष्ट खेलाडीको अवार्ड

News Image

१९ साउन, काठमाडौं । पारातेक्वान्दो खेलाडी पलेशा गोवर्धन र उसु खेलाडी विजय सिँजालीलाई ‘हाम्रो खेलकुद’ वर्ष उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित गरिएको छ । आफ्नो दशौं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको विशेष अवार्ड समारोहमा हाम्रो खेलकुदले अघिल्ला वर्षजस्तै खेलाडी सम्मान गरेको हो । स्थापनाको १० वर्ष स्थापना पूरा गरेको अवसरमा ‘हाम्रो खेलकुद’ले अवार्ड समारोहसँगै ‘हाम्रो खेलकुद कन्क्लेभ’ […]

TOP