समाचार

‘अभिमन्यु’को गीत ‘माली’मा दाजु र बहिनीको निश्चल माया

News Image

काठमाडौं । फिल्म ‘अभिमन्यु : च्याप्टर १’को गीत सार्वजनिक भएको छ । ‘माली’ बोलको गीत निर्माताले सोमबार युट्युबमा सार्वजनिक गरेका हुन् । गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त शिवाकोटीको छ । विषम आचार्यको संगीत संयोजन छ । ‘भ्वाइस अफ नेपाल’को फाइनलिस्ट बन्दै संगीत करिअर थालेका प्रशान्तले सर्वकालिन ब्लकबस्टर ‘पूर्णबहादुरको सारङ्गी’मा पनि संगीत दिएका थिए । […]

TOP