काठमाडौं । शुक्रबार अर्थात साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को प्रचारप्रसारमा अभिनेता पल शाह दौडिरहेका छन् । शाह फिल्मको प्रचारका क्रममा चितवन पुगेका छन् । चितवनमा आयोजना भएका विभिन्न कार्यक्रममा उनी सहभागी भए । उनले चितवनको म्याङ्गो हल पर्सामा आयोजित एक कार्यक्रममा दर्शकसँग साक्षात्कार गरे । फिल्मको गीतमा समेत पल र दर्शक नृत्य […]