समाचार

कर्फ्यू  लगाएपछि सुनसान देखिएको वीरगञ्जको घण्टाघर आसपासको सडक

News Image

हनुमान जन्मोत्सवका अवसरमा शनिबार दुई समूहबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार बेलुकादेखि आज बिहान १२ बजेसम्म कर्फ्यू लगाएकोले सुनसान देखिएको वीरगञ्जको घण्टाघर चोकस्थित सडक । तस्बिरः रासस

TOP