समाचार

कारागारबाट रिहा भए दुर्गा प्रसाईं

News Image

१९ साउन, काठमाडौं । उच्च अदालत पाटनले धरौटीमा छाड्ने आदेश दिएसँगै मेडिकल व्यवसायी दुर्गा प्रसाईं कारागारबाट रिहा भएका छन् । डिल्लीबजार कारागार प्रशासनले प्रसाईंलाई भर्खरै रिहा गरेको हो । कारागारबाट रिहा भएपछि प्रसाईंले सञ्चारकर्मीलाई प्रतिक्रिया दिन खोजेका थिए । तर, प्रहरीले उनी चढेको गाडीलाई अघि बढ्न भन्यो । १५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा […]

TOP