समाचार

सरकार वा सीआईबीले प्रसाईंलाई आजै राति नपक्रिएला : सुनील शर्मा

News Image

१९ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनील शर्माले अदालतले दुर्गा प्रसाईंलाई धरौटीमा छाड्ने आदेश दिएकोप्रति खुशी व्यक्त गरेका छन् । प्रसाईंलाई अदालतले धरौटीमा छाड्ने दिएलगत्तै सांसद शर्मा उनलाई भेट्न डिल्लीबजार कारागार पुगेका थिए । प्रसाईंको रिहाइभन्दा अघि कारागारबाट निक्लिएका सांसद शर्माले सञ्चारकर्मीसँग भने, ‘न्याय मरेको छैन भन्ने प्रमाणित भयो ।’ साथै उनले सिद्धान्त, विचार […]

TOP