समाचार

जब मध्यरात सिंहदरबारमा एमाले र रास्वपा सांसदबीच नोकझोक चल्यो …

News Image

२० साउन, काठमाडौं । संघीय निजामती सेवा ऐनमा राखिएको कुलिङ पिरियडको गडबडी छानबिनका लागि बनेको संसदीय विशेष समितिको प्रतिवेदन लामो रस्साकस्सी पछि आज बिहान मात्रै पारित भएको छ । प्रतिवेदनमा कारबाहीका लागि व्यक्तिको नाम किटान गरेर सिफारिस गर्ने वा नगर्ने भन्ने विषयमा अन्तिमसम्म विवाद भइरहेको थियो । सोही विषयलाई लिएर एमाले र रास्वपाक सांसदबीच मध्यरातमा […]

TOP