समाचार

रुपन्देही-३ को उपनिर्वाचन तयारीबारे रास्वपाले बोलायो सचिवालय बैठक

News Image

२० साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा दिउँसो ३ बजे बोलाइएको छ । समसामयिक राजनैतिक एवं पार्टी गतिविधिबारे छलफल गर्न बैठक बस्न लागेको प्रवक्ता मनीष झाले जानकारी दिए । बैठकमा रुपन्देहीमा बसेको संसदीय दलको बैठकको अपडेट, रुपन्देही-३ उपनिर्वाचन तयारी र दल दर्ताबारे छलफल हुनेछ […]

TOP