समाचार

स्मार्टफोन र कम्प्युटरमा लगाइएको करबाट पछि हटे ट्रम्प

News Image

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले स्मार्टफोन, कम्प्युटर र केही अन्य विद्युतीय सामग्रीलाई  ‘पारस्परिक’ करबाट छुट दिएको छ । यो १ सय २५ प्रतिशत कर लगाइएको चिनियाँ सामग्रीमा समेत लागु हुनेछ ।

TOP