२० साउन, काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गरिएको गडबडीलाई ‘भ्रष्टाचारलाई मलजल गर्ने कदम’ भनेर विरोध गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको साउन १२ देखि १९ गतेसम्म बसेको स्थायी कमिटी बैठकले सो निष्कर्ष निकालेको हो । कार्यबाहक महासचिव चन्द्रप्रकाश गजुरेल (गौरव)को अध्यक्षतामा बसेको बैठकपछि […]