समाचार

डुरान्ड कप : अन्जन सम्मिलिन रियल कश्मिर विजयी

News Image

२० साउन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्ट सम्मिलित रियल कश्मीर एफसीले डुरान्ड कपमा पहिलो जित हात पारेको छ । समूह एफ अन्तर्गत सोमवार भएको खेलमा रियल कश्मीरले ट्राउ एफसीलाई २-१ ले पराजित गरेको हो । रियल कश्मीरको जितमा मरात तारेक र रोहेन सिंहले गोल गरे । ट्राउका अफ्रिदी बुइमायुमले गोल गरे। […]

TOP