२० साउन, काठमाडौं । बैंकहरूको चौथो त्रैमासिक वित्तीय विवरण राम्रो आउने संकेत देखिएको छ । यो पटक कर्जा रिकभरीमा सुधार भएकाले लोन लस प्रोभिजन फिर्ता भई नाफामा सकारात्मक प्रभाव पर्न जानेछ । ‘धेरै साथीहरुको यो पटक कर्जा रिकभरीमा सुधार भएको बताएका छन्’ एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने ‘यसको प्रभावले केहीबाहेक धेरैजसोको चाैथो त्रैमासिक वित्तीय […]