समाचार

चितवनमा सडक दुर्घटना दोब्बरले वृद्धि, एकै वर्ष १२० जनाको मृत्यु

News Image

१९, साउन, चितवन । चितवनमा सडक दुर्घटनाको संख्या ह्वात्तै बढेको छ । जिल्ला प्रहरी कार्यालय चितवनको तथ्यांक अनुसार गत आर्थिक वर्षमा एक हजार ५० वटा साना ठूला गाडी दुर्घटना भएका छन् । दुर्घटनामा १२० जनाको मृत्यु भएको छ भने १७२ जना गम्भीर घाइते भएका छन् । १७०५ जना सामान्य घाइते भएको तथ्यांक छ । गत […]

TOP