समाचार

वैदेशिक रोजगारमा रहेकालाई सागर डिस्टिलरीको आईपीओ २८ गतेदेखि खुल्ने 

News Image

२० साउन, काठमाडौं । मदिरा उत्पादन कम्पनी सागर डिस्टिलरीको साउन २८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन गर्न लागेको हो । जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन हुन लागेको हो । १४ लाख ५२ हजार कित्ता सेयर सर्वसाधारण समूहमा […]

TOP