समाचार

संसदीय छानबिन समितिले भन्यो– मुख्यसचिवको व्यवहार पदीय आचरण विपरीत

News Image

२० साउन, काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिले मुख्यसचिव एकनारायण अर्यालको व्यवहार पदीय आचरण अनुकूल मान्न नसकिने निष्कर्ष निकालेको छ । यस्तो निष्कर्ष निजामती विधेयकमा कुलिङ अफ पिरियड निष्कृय हुने भाषा प्रयोग र अर्यालले कुलिङ पिरियडको व्यवस्था हटाउन गरेको लबिइङसँग सम्बन्धित छ । समितिले आज बिहान ५ बजे छानबिन […]

TOP