समाचार

पहिरो खसेपछि बुटवल-तानसेन सडक अवरुद्ध

News Image

२० साउन, पाल्पा । वर्षासँगै खसेको पहिरोका कारण तानसेन-बुटवल सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा खसेको पहिरोका कारण सोमबार बेलुकीदेखि सडक अवरुद्ध भएको हो । अविरल वर्षासँगै बेलुका ८ बजे खसेको पहिरो पन्छाउन नसक्दा सडक सञ्चालनमा आउन सकेको छैन । सिद्धबाबा सुरूङ्गमार्ग आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीका […]

TOP