२० साउन, काठमाडौं । रूसबाट तेल आयात गर्ने विषयमा अमेरिका र युरोपेली संघको तर्फबाट उठाइएको प्रश्नप्रति भारतले शब्दमा जवाफ दिएको छ । रुसबाट तेल आयात गरेको भनेर भारतलाई निशाना बनाउनु ‘अनुचित र अविवेकी’ भएको भारतको टिप्पणी छ । कुनै पनि प्रमुख अर्थतन्त्रजस्तै आफ्नो राष्ट्रिय हित र आर्थिक सुरक्षाका लागि आवश्यक सबै कदम चाल्ने पनि भारतले […]