काठमाडौं । ‘सबिन राई एण्ड द फारोह’ले औपचारिकरुपमा अमेरिकाको सांगीतिक भ्रमण थालेको छ । ब्याण्डले गतसाता कोलोराडोको डेनभर, टेक्सासको ड्यालस र नर्थ क्यारोलिनाको चार्लोटीमा सांगीतिक प्रस्तुति दिइसकेको छ । ड्यालसमा ‘के गरिरा फेस्ट’मा ब्याण्ड गुञ्जिएको थियो । उक्त फेस्टमा अर्को सांगीतिक समूह ‘पूर्ण राई एण्ड दाजुभाईहरू’ले पनि प्रस्तुति दिएको थियो । ‘सबिन राई एण्ड द […]