समाचार

जनताको आग्रहले उम्मेदवार छनोट प्रक्रियामा भाग लिन लागेकी हुँ : कुसुम महर्जन

News Image

२० साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मदेवारको बन्द सूचीबाट नाम फिर्ता गर्न आवेदन दिएकी कुसुम महर्जनले रुपन्देही–३ का जनताको चाहना अनुरुप रास्वपाले उम्मेदवार छान्ने प्रक्रियामा संलग्न भएको बताएकी छन् । रुपन्देही–३ मा १७ कात्तिकमा उपनिर्वाचन हुन लागेको छ । उपनिर्वाचनका लागि २१ साउन (भोलि) सम्म उम्मेदवार हुन इच्छुकले आवेदन दिन रास्वपाले […]

TOP