समाचार

राजेशपायल र पूर्वपत्नीबीच प्रहरीमा मिलापत्र : झगडा नगर्ने सहमति

News Image

काठमाडौं । गायक राजेशपायल राई र उनकी पूर्वपत्नी साङबुङ राईबीच प्रहरीमा मिलापत्र भएको छ । तीनकुनेस्थित बानेश्वर प्रहरी वृत्तले दुईजनालाई राखेर मिलापत्र गराएको हो । गतसाता यी दुईबीच झगडा र असमझदारी भएका खबर मिडियामा आएका थिए । पछिल्लो घटनापछि साङबुङ उजुरी लिएर प्रहरीकहाँ पुगेकी थिइन् । उजुरी प्राप्त भएपछि दुबैजनालाई राखेर मिलापत्र गराइएको प्रहरी वृत्त […]

TOP