समाचार

कस्तो छ गुगलका सिईओ सुन्दर पिचाईको जीवनशैली ?

News Image

गुगलको मूल कम्पनी अल्फाबेटका सीईओ हुन्, सुन्दर पिचाई । संसारकै मूल्यवानमध्येको एक कम्पनीमा उनी प्रमुख तहमा कार्यरत छन् । जहाँ उनको न्यूनतम तलब नै २० लाख डलर छ । त्यसबाहेक स्टक, बोनस तथा अन्य माध्यमबाट आउने रकम छुट्टै छ । यस खालका व्यक्तिको जीवनशैली कस्तो छ भनेर सबैको चासोको विषय हुन सक्छ । ‍आज उनी […]

TOP