२० साउन, काठमाडौं । बंगलादेश क्रिकेट बोर्डले अस्ट्रेलियाको डार्विनमा हुने टप एन्ड टी–२० सिरिज २०२५ का लागि बंगलादेश ‘ए’ टोलीको घोषणा गरेको छ। बंगलादेश यस प्रतियोगितामा सन् २०२४ मा पहिलोपटक सहभागी भएको थियो र यसपटक दोस्रोपटक सहभागिता जनाउँदैछ। टोलीको नेतृत्व विकेटकिपर ब्याटर नुरुल हसन सोहानले गर्नेछन्। टोली ७ अगस्टको साँझ ढाकाबाट अस्ट्रेलियातर्फ प्रस्थान गर्नेछ। घोषित […]