२० साउन, काठमाडौं । गायक शिव परियारले केही दिनअघि सार्वजनिक आफ्नो शिव ताण्डव स्तोत्रममाथि टिप्पणी आएपछि स्पष्टीकरण दिएका छन् । आज फेसबुकमा लामो पोस्ट लेख्दै गायक परियारले उठेका प्रश्नहरूमाथि स्पष्टीकरण दिएका हुन् । उनका अनुसार महेश संस्कृत गुरुकुलको पुस्तकका श्लोकबाट यो शिव ताण्डव स्तोत्रमाको शब्दहरू लिइएको छ । त्यसले गर्दा गीता प्रेसमा छापिएको र बलिउड […]