By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
नेपाली कांग्रेसको इतिहासमा नै पहिलो पटक आफ्नै संसदीय दलको नेता हटाउने प्रस्ताव बागमतीमा आयो । यसले बागमती प्रदेशमा पार्टी संगठनलाई पनि ठूलो क्षति भएको छ ।