समाचार

कुलिङ पिरियड गडबडीसम्बन्धीको प्रतिवेदन सभामुखलाई बुझाइँदै

News Image

२० साउन, काठमाडौं । संघीय निजामती सेवा विधेयको कुलिङ पिरियडमा भएको गडबडी छानबिन गर्न बनेको संसदीय समितिको प्रतिवेदन सभामुख देवराज घिमिरेलाई बुझाइँदैछ । लामो छलफलपछि आज बिहान पारित भएको प्रतिवेदन समितिले सभामुख घिमिरेलाई बुझाउन लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा प्रतिवेदन बुझाउने कार्यक्रम रहेको छ । लामो छलफलपछि समितिमा सहमति जुटेपछि […]

TOP