भारतीय क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मा चर्चित जोडीहरू मध्येको एक हुन् । उनीहरूको भेट कसरी भयो ? कसरी प्रेममा परे ? भन्ने जिज्ञासा धेरैको मनमा हुनसक्छ । उनीहरूको भेट एक स्याम्पु कम्पनीको विज्ञापन सुट गर्ने क्रममा भएको थियो । त्यो सुट तीन दिनको थियो । अनुष्कासँग स्क्रिन शेयर गर्नुपर्ने थाहा पाएपछि सुरुमा विराट […]