२० साउन, धनगढी । सुदूरपश्चिम प्रदेश सरकार गठन भएको एक वर्ष पूरा भएको छ । नेकपा एमालेको समर्थनमा २० साउन २०८१ मा मुख्यमन्त्रीमा नियुक्त भएका कमलबहादुर शाहले मंगलबार एक वर्षको कार्यकाल पूरा गरेका हुन् । प्रदेश सरकारले एक वर्ष पूरा भएको अवसरमा कार्यप्रगती समेत सार्वजनिक गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको सभाहलमा आयोजना गरिएको […]