समाचार

युट्युबुमा म्युजिक कम्पनी टी-सिरिजका सब्सक्राइबर ३० करोड नाघे

News Image

मुम्बई । भारतको चर्चित सांगीतिक कम्पनी टी सिरिजलाई युट्युबमा पछ्याउनेको संख्या सोमबार ३० करोड नाघेको छ । आफ्ना सब्सक्राइबर संख्या ३०० मिलियन पुगेपछि टी सिरिजले दर्शकप्रति आभार व्यक्त गरेको छ । फेसबुकमा टी सिरिजले लेखेको छ, ‘भारतका सडकदेखि विश्वका पर्दासम्म- हामी संगीतको विश्वव्यापी भाषा बनेका छौं । सुन्नुभएकोमा, माया गर्नुभएकोमा, विश्वास गर्नुभएकोमा र यो यात्राको […]

TOP