समाचार

प्रशिक्षक भन्छन् : थकान भयो, खेलाडी भन्छन् : तयारी पुगेन

News Image

६ साउन, काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिपमा उपविजेता बनेर नेपाली यू-२० महिला राष्ट्रिय फुटबल टिम मंगलबार स्वदेश फर्किएको छ । स्वदेश फर्किएपछि नेपाली टोलीका मुख्य प्रशिक्षक र खेलाडीहरुले बंगलादेशसँग हार्नु र उपाधि जित्न नसक्नुको आ-आफ्नै तर्क दिएका छन् । मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले खेलाडीहरुले लगातार खेल्दा कारण थकान उपाधि जित्न नसकेको बताए । सर्वाधिक […]

TOP