समाचार

सुशील र अञ्जनाको एक्सन फिल्म ‘परिवर्तन’ इन्डक्ल्याप

News Image

काठमाडौं । फिल्म ‘परिवर्तन’को छायांकन सकिएको छ । निर्माता दीपक सिवाकोटीका अनुसार फिल्मका दुई गीतबाहेक मूल दृश्यको छायाङ्कन सोमबार सकिएको हो । अब फिल्ममा समावेश गरिने एक राष्ट्रिय गीत र एक लोकगीतको मात्र छायाङ्कन बाँकी रहेको जानकारी उनले दिए । झापाका बुद्धशान्ति गाउँपालिका, कचनकवल गाउँपालिका, भद्रपुर नगरपालिका, अर्जुनधारा नगरपालिका, कन्काईमाई नगरपालिका, बिर्तामोड, मेचीनगर नगरपालिकासहित विराटनगरमा […]

TOP