काठमाडौं । फिल्म ‘कोशोढुङ्गा’को नयाँ गीत सार्वजनिक भएको छ । निर्माताले मंगलबार प्रेमिल गीत ‘भंगेरा भगेरी’ ल्याएका हुन् । प्रेमजोडीले एकअर्काबिना बाँच्न नसक्ने भाव पेश गरिएको यो गीतले कथा र चरित्र चित्रणलाई समेत दर्शाएको छ । जिन्दगी बिताउन पैसा पनि चाहिन्छ भन्ने भाव यसमा छ । भँगेरा र भँगेरीको मायालाई विम्व बनाइएको यो गीत दर्शकलाई […]