समाचार

केन्द्रीय कमिटीमा कर्ण थापाले बोल्न खोज्दा ओलीले रोके

News Image

६ साउन, काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले बोल्न खोज्दा अध्यक्ष केपी शर्मा ओलीले रोकेका छन् । पार्टी केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले धारणा राखिसकेपछि थापाले ‘केही कुरा राख्छु’ भनेका थिए । तर, ओलीले उनलाई रोके । बैठक स्रोतका अनुसार, ‘पहिला म बैठकका निर्णय सुनाउँछु’ भन्दै ओलीले रोकेका थिए । त्यसपछि अहिले ओलीले […]

TOP