विद्यालय शिक्षा ऐन (२०७९) को मस्यौदा डेढ वर्षभन्दा बढी समयदेखि संघीय संसद्को प्रक्रियामा अड्किएको छ । यो विधेयक शिक्षाको गुणस्तर सुधारसँगै शिक्षकहरूको सेवा, सुरक्षा, योग्यता, पदपूर्ति प्रक्रिया र पेसागत मर्यादालाई सुनिश्चित गर्ने अपेक्षासहित तयार गरिएको