काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘सिटामोल’को नयाँ गीत ‘रातो पछ्यौरी’ युट्युबमा सार्वजनिक भएको छ । गीतमा अञ्जना खतिवडा र रवि ओडको स्वर छ । बाबुल गिरीको शब्द, संगीत र संयोजन छ । गीतले नेपाली मौलिकता झल्काउने र फिल्मको कथा भावलाई थप सशक्त बनाउने विश्वास निर्माताको छ । यसअघि सार्वजनिक गीत, पोस्टरले समेत दर्शकको ध्यान […]