समाचार

साफ यु–१७ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडी बन्द प्रशिक्षणमा

News Image

६ साउन, काठमाडौं । भुटानमा हुने साफ यू–१७ महिला च्याम्पियनसिपका लागि यू-१७ राष्ट्रिय महिला टिमको बन्द प्रशिक्षणमा ३५ खेलाडी बोलाइएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार बन्द प्रशिक्षणका लागि ३५ खेलाडीको सूची सार्वजनिक गरेको हो । जसमा ५ गोलकिपर, ९ डिफेन्डर, ७ मिडफिल्डर, ७ विंगर र ७ फरवार्ड छन् । गत वर्ष […]

TOP