समाचार

लाओसबाट नेपाल ल्याइएको ८ किलो सेतो हेरोइनसहित २ विदेशी पक्राउ

News Image

२० साउन, काठमाडौं । लाओसबाट हवाईमार्ग हुँदै नेपाल ल्याइएको करिब ८ किलो सेतो हेरोइनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ३५ वर्षीय फिरोज अहमल र भारतकै ३२ वर्षीय मौलिस्वरन नजुदामुर्ती कुर्नाल भेल नाम गरेका व्यक्ति छन् । उनीहरूलाई लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको हो । १७ साउनमा लाओसबाट बैंकक […]

TOP